ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

रेसुङ्गामा बङ्गुर व्यवस्थापन अभियान 

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

गुल्मी, २३ कार्तिक ।

गुल्मीमा अव्यवस्थित रूपमा पालिएका सुँगुर तथा बङ्गुरको व्यवस्थापन गर्न सुरु गरिएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा घरमा पालिएका सुँगुर तथा बङ्गुर कारण वातावरण प्रदूषण र जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै त्यसको व्यवस्थापन तथा स्थानान्तरण अभियान सञ्चालन गरेको हो ।

नगरपालिकामा प्राप्त लिखित तथा मौखिक जनगुनासो, प्राविधिक प्रतिवेदन र यसअघि भएका निर्णयका आधारमा तिनको उचित व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए ।

नगरपालिकाले अभियानलाई व्यवस्थित बनाउन जनप्रतिनिधि, नगरपालिका कर्मचारी, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता र सरोकारवालाहरूको संयुक्तेत टोली समेत परिचालन गरेको जनाएको छ ।

घर आँगन, नालाको छेउछाउ र बस्तीभित्र अनियमित रूपमा सुँगुर पालन गर्दा दुर्गन्ध, बढ्ने र रोग फैलिने जोखिम बढेको भन्दै उक्त समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अभियानको क्रममा खटिएका टोलीका सदस्यहरूमाथि केही व्यक्तिहरूले गालीगलौज गर्ने र हातपात गर्न खोज्ने जस्ता अभद्र व्यवहार गरेको भन्दै त्यस्ता अवाञ्छित गतिविधि नगर्न र टोलीलाई सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

नगरपालिकाले अभियानको अवज्ञा गर्ने र कार्य क्षेत्रमा खटिएका टोलीमाथि अवरोध पु¥याउने व्यक्तिहरूमाथि विद्यमान कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।

रेसुङ्गा नगरपालिकाले सबै नागरिकलाई वातावरणमैत्री एवं स्वच्छ र स्वस्थ नगर बनाउनका लागि सुँगुर व्यवस्थापन अभियानमा सहयोगको लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?