ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

बुटवलमा जारी ‘फिस टनेल एन्ड दुबई सिटी’ मेलामा दर्शकको आकर्षण बढ्दो

२० कार्तिक २०८२, बिहीबार
२० कार्तिक २०८२, बिहीबार

बुटवल 

रोट्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा देविनगर स्थित रङ्गशालामा जारी प्रथम बुटवल फिस टनेल एन्ड दुबई सिटी सांस्कृतिक रमाइलो मेलामा दर्शकहरूको आकर्षण बढ्दै गएको छ ।

मेलाको प्रमुख आकर्षणको रूपमा रहेको जलपरी र फिस टनेलमा दर्शकहरूको आकर्षण बढ्दै गएको हो । पानीमा जलपरी पौडी रहेको हेर्न दैनिक हजारौँको सङ्ख्यामा दर्शकहरू मेला पुग्ने गरेको आयोजकले जनाएको छ ।

मेला व्यवस्थापन समितिका सांस्कृतिक संयोजक शङ्कर काफ्लेले विदेशी मुलुकमा देख्न पाइने जलपरी नेपालमै पहिलो पटक बुटवलमा ल्याउँदा दर्शकहरूको उल्लेख्य उपस्थिति भएको  बताए ।

त्यस बाहेक दुबई सिटी र बैष्णुदेवीको मन्दिर पनि दर्शकहरूको आकर्षणको रूपमा रहेको छ । जलपरी अवलोकन गर्ने दर्शकका लागि २ सय रुपैयाँको टिकट कायम गरिएको छ । दिउसो ३ बजे देखि राती ९ बजे सम्म जलपरीको सो मेलामा देख्न पाइने  उनले बताए ।

कार्तिक १३ गते देखि सुरु भएको रमाइलो मेला मङ्सिर २ गते सम्म चल्ने मेला व्यवस्थापन समितिका अध्यक्ष इपल भण्डारीले बताए । स्वदेशी बस्तुको प्रवर्द्धन, कृषि एवं औद्योगिक उत्पादनमा टेवा पुराउने उद्देश्यले आयोजना गरिएको मेलाको व्यवस्थापन जय माता दी एम्युजमेन्ट इभेन्ट म्यानेजमेन्ट प्रा.लिले गरेको छ ।

बिहीबार मात्र मेलामा गायक सुमन अधिकारी, रामप्रसाद पाण्डेय, गायिका सकुन्तला गैरे लगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए । मेलामा सोनी डान्स ग्रुपको उत्कृष्ट नृत्य समेत दर्शकले अवलोकन गरेका थिए । फागुन २१ गते शुक्रबार भने गायक चन्द्र शर्मा, धन बहादुर गुरुङ, गायिका रेनु राना मगर, हिरा थापा लगायतका कलाकारहरूको प्रस्तुति रहेन सांस्कृतिक सह संयोजक दिपु मगरले जानकारी दिए ।

मेला अवलोकनका लागि सर्वसाधारण तर्फ ५० र विद्यार्थीका लागि ४० रुपैयाँ  टिकटको व्यवस्था कायम गरिएको छ । वृद्ध, अशक्त, फरक क्षमता भएकाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?