Butwal Today

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

१८ कार्तिक २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १८ कार्तिक ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।

मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा गरिएका १३ निर्णयको विवरण सार्वजनिक गरेका हुन् ।