Butwal Today

नेकपा माओवादीको आयोजक समितिको बैठक सर्‍यो

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १६ कार्तिक ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ ।

सोमबार बोलाइएको बैठक अब कात्तिक १८ गते बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।