Butwal Today

आज मन्त्रिपरिषद् बैठक बस्दै

१२ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १२ कार्तिक ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ ।

सरकारका एक मन्त्रीका अनुसार बैठकमा दैनिक प्रशासनिक कार्यहरूबारे छलफल हुनुका साथै आवश्यक नीतिगत तथा व्यवस्थापकीय निर्णयहरू लिइनेछन् ।