Butwal Today

मन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालय र मातहतका बैठक लाइभ हुने

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् ।

आज आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पुगेकी छन् र कार्यभार सम्हालेकी छन् ।

कार्यभार सम्हाल्दै मन्त्री गुप्ताले मन्त्रालय र मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन्, जुन उनको पहिलो कार्यकारी कदम हो ।