Butwal Today

अर्घाखाँचीबाट बुटवल आउदैँ गरेको गाडी दुर्घटना

८ कार्तिक २०८२, शनिबार
अ+
अ-

बुटवल, ८ कार्तिक ।

अर्घाखाँचीबाट बुटवल आउदैँ गरेको गाडी दुर्घटना भएको छ ।

लु१ज ५४५२ नम्बरको गाडी अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको भवन नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।