Butwal Today

बसको ठक्करबाट १ जनको मृत्यु

७ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

लमही ,७ कार्तिक ।

देउखुरीमा देउखुरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपाकिका-५ सिंगे निवासी अन्दाजी ६६ वर्षीय राम प्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका -५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै बिहीबार दिउँसो  समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बसको पहिचान खुल्न सकेको छैन । अहिले वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको टोली घटनास्थलमा छ, कुन बसले ठक्कर दिएको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

जनाको ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपाकिका-५ सिंगे निवासी अन्दाजी ६६ वर्षीय राम प्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका -५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ठक्कर दिने बसको चालक प्रहरी  नियन्त्रण रहेको  वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले बताए ।