© २०२३
दाङमा तिहार पर्वका अबसरमा दाङका विभिन्न स्थानबाट पटका बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार प्रहरी कार्यालयबाट खटिइ गएको प्रहरी गस्ती टोलीले बिभिन्न स्थानमा चेकपोष्ट थापी चेकजाँच गर्ने क्रममा बिभिन्न स्थानहरुबाट बिभिन्न किसिमका अनुमानित एक लाख असि हजार नौ सय बीस रुपैयाँ बराबर पर्ने पटकाहरु बरामद गरिएको जानकारी दिएका छन्