ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

गगन थापाले प्रस्ताव गरे कांग्रेसको नियमित महाधिवेशनको तालिका

३१ आश्विन २०८२, शुक्रबार
३१ आश्विन २०८२, शुक्रबार

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशनको प्रस्तावित तालिका पेस गरेका छन्। हालै सम्पन्न कार्यसम्पादन समितिको बैठकमा १५औं महाधिवेशन मंसिर महिनाभित्रै सम्पन्न गर्ने गरी दुई विकल्पसहितको तालिका प्रस्ताव गरेका हुन्।

उनले आगामी २७ देखि २९ सम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन्। उनले गरेको यो प्रस्ताव पार्टीको जारी केन्द्रीय समितिमा भने पेस भएको छैन।

थापाले पेस गरेकोपहिलो विकल्प
– नयाँ सदस्य वितरण तथा नवीकरण भएका सदस्यको इन्ट्री कात्तिक २१ सम्म गरिसक्ने।

– २ साता फाराम भर्ने समय तोक्ने र त्यसको एक साताभित्र प्रतिनिधि सभा क्षेत्रबाट स्वीकृत गर्ने समय तोकि कात्तिक २१ गतेभित्र टुंगो लगाउने।
‍- नयाँ सदस्यता सबै वडामा वितरण गर्ने र प्रतिनिधि सभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने।
– जेनजीलगायत नयाँ पुस्तालाई क्रियाशील सदस्यता उक्त अवधिमा प्रदान गर्ने।
– नयाँ सदस्यता तथा नवीकरणको विवाद कात्तिक मसान्तसम्म टुंग्याउने र क्रियाशील सदस्यको नामावली मंसिर ७ सम्म निर्वाचन समितिलाई बुझाउने। 

 

थापाले पेस गरेको दोस्रो विकल्प
– वडा अधिवेशन मंसिर १२ र १३ गते गर्ने।
– प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र जनसम्पर्क समितिको अधिवेशन मंसिर २१ गते
– १५ औं महाधिवेशनका लागि मंसिर २७ देखि २९ सम्मको अवधि तोक्ने।
– वडाको मंसिर ५, गाउँ/नगर, उपमहानगर, महानगरको मंसिर ८, प्रदेश सभा क्षेत्रको मंसिर १२, प्रतिनिधि सभा क्षेत्र, केन्द्रीय महाधिवशेन प्रतिनिधि र जनसम्पर्क समितिको मंसिर १५, जिल्लाको मंसिर १८, प्रदेश अधिवेशन मंसिर २१ र केन्द्रको मंसिर २७ देखि २९ गतेसम्म अधिवेशन गर्ने।
– नवीकरणका लागि १४ औं महाधिवेशनमा रहेका क्रियाशील सदस्यहरूमा मृत्यु भएका, पार्टी परित्याग गरेकाबाहेक सबै जनाको क्रियाशील सदस्यताको नवीकरण भएको मान्यता प्रदान गर्ने
– विधानमा भएको व्यवस्था संशोधन गरेर क्रियाशीलबाट सिधै नेतृत्व चयन गर्न सकिने विकल्प पनि  तयार पार्ने।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?