Butwal Today

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २५ असोज ।

नेकपा एमालेको सचिवालयको दोस्रो बैठक भक्तपुरको गुण्डुमा जारी छ ।

शुक्रबार सुरु भएको बैठक शनिबार पनि बस्ने तय थियो, तर अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण आजका लागि बैठक सारिएको हो ।