ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा रुपा गैरेविरुद्ध साइबर क्राइममा उजुरी

२६ आश्विन २०८२, आइतबार
२६ आश्विन २०८२, आइतबार

बुटवल, २६ असोज ।

बुटवल उपमहानगरपालिका–१६ सेमलारकी रुपा गैरेविरुद्ध साइबर अपराध (साइबर क्राइम) विरुद्ध उजुरी दर्ता भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा सोही स्थानका ५२ वर्षीय दुर्गाप्रसाद न्यौपाने र ४३ वर्षीय रामराज तिवारीले बुटवलस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

उनीहरूले दर्ता गराएको उजुरीमा गैरेले फेसबुकमार्फत असत्य, अपमानजनक र मानहानी हुने टिप्पणी गर्दै उनीहरूको सामाजिक प्रतिष्ठामा ठेस पु¥याएको उल्लेख गरिएको छ । उजुरीका अनुसार गैरेले विभिन्न पोस्ट र कमेन्टमार्फत दुर्गाप्रसाद र रामराजबारे अमर्यादित शब्द प्रयोग गरेकी थिइन्, जसका कारण उनीहरूको इज्जत र साखमा असर परेको दाबी गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले साइबर क्राइममा उजुरी आएको पुष्टि गरे । उनले भने, “उजुरी दर्ता भइसकेको छ । आवश्यक प्रमाण संकलनपछि कानुनी प्रक्रिया अघि बढाइनेछ ।”

उक्त आरोपबारे प्रतिकृया दिँदै रुपा गैरेले आफ्नो फेसबुक पोस्टलाई व्यक्तिगत अभिव्यक्ति भन्दै उजुरी दर्ता गर्नेहरूसँग तपाईले चम्मागिरी गरेको हो ? भनी प्रश्न गरिन् । गैरेले भनिन्, “मैले मन लाएको कुरा लेखें, तपाईलाई के मतलब ? तपाईले किन चम्चागिरी गरिरहनु भएको छ ?”

नेपालको सूचना प्रविधि ऐन २०६३ को दफा ४७ अनुसार, इन्टरनेट वा अन्य डिजिटल माध्यम प्रयोग गरी अरूको मानहानी गर्ने वा असत्य सामग्री प्रसारण गर्ने कार्य दण्डनीय अपराध हो । दोषी ठहरिए कारावास वा जरिवानाको सजाय हुनसक्ने कानुनी प्रावधान छ ।

यस्तो छ गैरेले फेसबुकमा लेखेको सामग्री:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?