© 2026
काठमान्डौ, २३ असोज ।
प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसालसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डा। भुसाल र सञ्जीव दाहालसहित अन्य एक जना रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
डा. निकोलस भुसालको नेतृत्वमा माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।