ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

होटल पौवाद्वारा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सव

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

बुटवल, २३ असोज  –

लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहर जगेर्ना गर्ने उद्देश्यसहित होटल पौवाले यस वर्ष पनि बडादशैं २०८२ को अवसरमा सराय नाच सांस्कृतिक महोत्सव आयोजना गर्दैछ। तिलोत्तमा–३, योगीकुटीस्थित होटल पौवामा आगामी शनिवार, असोज २५, साँझ ५:३० बजे लोपोन्मुख सराय नाचको भव्य प्रदर्शन हुनेछ।

सराय नाच, जो पहाडी जिल्लाहरू जस्तै गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जामा प्रचलित छ, धार्मिक र सांस्कृतिक महत्व बोकेको नृत्य हो। यसले दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीयालीलाई चित्रण गर्छ। यस वर्षको महोत्सवमा पाल्पाको मुझुङ रैनादेवी छहारा वडा नं. ५ कालिका युवा क्लबका कलाकारहरूले सराय नाचसँगै विविध सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन्।

होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख बिष्णु भण्डारीका अनुसार, “होटल पौवाले नयाँ पुस्तालाई नेपालको लोपोन्मुख सांस्कृतिक पहिचानसँग जोड्ने निरन्तर प्रयास गर्दै आएको छ। बुटवल शाखाबाट सराय नाचको प्रदर्शनले सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

महोत्सवमा नेपाली परिकारको स्वाद पनि उपलब्ध हुनेछ। योगीकुटी शाखाका व्यवस्थापक प्रकाश पाठकले बताएअनुसार सेलरोटी, बटुक, चुकौनी लगायतका परम्परागत खानाका स्टल राखिनेछन्।

होटल पौवाले विगत ९ वर्षदेखि “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने नारासहित देशभर १६ स्थानमा सेवा प्रदान गर्दै आएको छ। जुम्ला, धनगढी, पोखरा, काठमाडौं, चितवन, नेपालगन्ज र कालिञ्चोकसम्म फैलिएका पौवाका होटल र रिसोर्टहरूले नेपाली आतिथ्यतालाई विश्वस्तरमा पु¥याउने लक्ष्य राखेका छन्।

अध्यक्ष दुर्गा प्रसाद भण्डारीले भने, “नेपाली कला, संस्कृति, भेषभूषा र खानपिनको प्रवद्र्धनले पर्यटन उद्योगमा ठूलो भूमिका खेल्छ। हरेक चाडपर्वलाई सांस्कृतिक उत्सवको रूपमा मनाउँदै हामी नेपाली आतिथ्यतालाई विश्वसामु चिनाउन प्रयासरत छौं।”

यस वर्षको सराय नाच महोत्सवले केवल सांस्कृतिक मनोरञ्जन मात्र होइन, लुम्बिनी प्रदेशको विविध र समृद्ध सांस्कृतिक पहिचानलाई पनि उजागर गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?