© २०२३
काठमाडौं ।
वेष्ट इण्डिजविरुद्धको तेस्रो टी-२०आई खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
यो खेल जित्दै सिरिज क्लिन स्विप गर्ने अवसर नेपाललाई छ । सुरुवाती दुई खेलमा जित निकाल्दै नेपालले सिरिज एक खेलअगावै आफ्नो पक्षमा पारिसकेको छ । नेपालले वेष्ट इण्डिजलाई पहिलो खेल १९ र दोस्रो खेल ९० रनले पराजित गरेको थियो ।