काठमाडौँ ।
वेष्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।