© २०२३
बुटवल, १३ असोज ।
बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको हो ।
झन्डै २५-२६ जना यात्रु लिएर पुर्कोट दह जाँदै गरेको गाडी आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा २ जना यात्रुको घटनास्थल मै मृत्यु भएको र २० जना भन्दा धेरै घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
दुर्घटनामा घाईते हुने यात्रुहरुलाई स्थानीय र नेपाल प्रहरीको सहयोगमा उपचारका लागि अर्घाखाँची अस्पताल लगिएको छ ।
थप अपडेट:-
१. जिल्ला गुल्मी मदाने गा.पा.-६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा (डाक्टरले मृत घोषणा गरेको)
२. जिल्ला गुल्मी मदाने गा.पा. ७ नेटा खर्क वस्ने वर्ष १३ को नारायण पौडेल(डाक्टरले मृत घोषणा गरेको)
३. जिल्ला गुल्मी मदाने गा.पा.वडा नं.-६ वस्ने वर्ष ३२ को तारा सेन के.सी ढाड र टाउकोमा चोट अवस्था सिरियस बुटवल तर्फ रिफर गरेको ।
४.ऐ.ऐ. थापाचौर वस्ने वर्ष १३ को गौरव थापा सामान्य
५. ऐ.ऐ. पुर्कोटदह वस्ने वर्ष ७ कि आरीया के.सी.सामान्य
६. ऐ.ऐ. पुर्कोटदह वस्ने वर्ष १४ कि अरिस्मा के.सी.सामान्य
७. ऐ.ऐ. वस्न वर्ष ३३ कि गंगा थापा शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस बुटवल तर्फ रिफर
८. वर्ष ४२ को चेत ब. कुवँर ढाड र शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम (चालक)
९. ऐ.ऐ. वस्ने वर्ष २४ कि उषा पुन मगर शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम
१०.जिल्ला रुपन्देही बुटवल उप म.न.पा. १९ पत्थरगंज वस्ने वर्ष ३३ कि लक्ष्मी कुवँर शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम
११. ऐ.ऐ. बस्ने वर्ष १८ कि सृजना कुवँर शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
१२. ऐ.ऐ. वस्ने वर्ष १३ कि संजिता कुवँरको शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस,
१३. ऐ.ऐ. वर्ष १६ को सुरेश कुवँरको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
१४. जिल्ला गुल्मी मदाने गा.पा. ७ नेटाखर्क वस्ने वर्ष २४ को जगन्नाथ पौडेलको शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
१५. ऐ.ऐ.६ डढुवा वस्ने वर्ष १९ कि निशा जि.एम. शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
१६. ऐ.ऐ. वस्ने वर्ष २१ कि उषा घ.म. शरीरको विभिन्न भागमा चोट अवस्था सिरियस
१७. ऐ.ऐ. वस्ने वर्ष ३० कि सिता वि.सी. शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
१८. ऐ.ऐ. वर्ष १० को अप्रिस कुवँर शरीरको विभिन्न भागमा चोट अवस्था सामान्य,
१९. ऐ.ऐ. वस्ने वर्ष २० को सन्तोष कुवँर शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
२०. ऐ.ऐ. वर्ष २२ कि जेनिसा सेन शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
२१. ऐ.ऐ. वस्ने वर्ष २२ कि वविता जि.सी. शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
२२. ऐ.ऐ. वस्ने वर्ष १९ कि मनिसा थापा शरीरको विभिन्न भागमा चोट अवस्था सामान्य,
२३. ऐ.ऐ. वस्ने वर्ष ३१ को अनिल कुवँर शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
२४. ऐ.ऐ. ६ नवारा वस्ने वर्ष २८ को सुशिला कुवँर शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम,
२५. ऐ.ऐ. ७ नेटा खर्क वस्ने वर्ष २३ को विनोद पराजुलीको शरीरको विभिन्न भागमा चोट अवस्था सामान्य,
२६. ऐ.ऐ. ६ पुर्कोट दह वस्ने वर्ष ४ को आर्यन के.सी. शरीरको विभिन्न भागमा चोट अवस्था सामान्य,
नोट:- जम्मा २६ जना मध्य २ जना मृत्यु, ४ जना सिरियस, १३ जना मध्यम, ७ जना सामान्य ।