© २०२३
काठमाडौँ ।
वेष्ट इण्डिजविरुद्धको ऐतिहासिका टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
युएईस्थित शारजाह क्रिकेट मैदानमा वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ।
खेल सवा ८ बजे सुरु हुनेछ।