ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

बुटवल सोसल ग्रुपद्वारा चिडियाखोला बाल विकास केन्द्रमा सहयोग

११ आश्विन २०८२, शनिबार
११ आश्विन २०८२, शनिबार

बुटवल, ११ असोज ।
सामाजिक क्षेत्रमा अग्रसर बुटवल सोसल ग्रुपले बुटवलको एक बाल विकास केन्द्रलाई सहयोग हस्तान्तरण गरेको छ । ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ३ स्थित चिडियाखोला बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाहरूलाई करिब २८ हजार रुपैयाँ बराबरको अत्यावश्यक सामान हस्तान्तरण गरेको हो ।

शनिबार एक कार्यक्रमका बिच ग्रुपका अध्यक्ष भोज थापाले केन्द्रका कोषाध्यक्ष गोपाल कुमार प्रधानलाई सहयोग रकम हस्तान्तरण गर्दै बालबालिकाको शैक्षिक वातावरण सुदृढ गर्न र उनीहरूको दैनिकी सहज बनाउने थोरैभएपनि सहयोग गर्न पाउदा धेरैखुशी लागेको बताए । उनले बालबालिकाको उज्ज्वल भविष्य नै समाजको उज्यालो भविष्य हुने भएकाले यसतर्फ सबैलाई जिम्मेवार हुनुपर्नेमा जोड दिए । समुदायमा रहेका बालबालिकाको भविष्य सुरक्षित बनाउन स्थानीय संस्थाहरूले हातेमालो गर्दै निरन्तर सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा ग्रुपका सचिव अशोक राईले स्थापनाकालदेखि नै सामाजिक सेवाका आफुहरु अग्रसर रहेको भन्दै यस्ता क्रियाकलापबाट संस्थाको सामाजिक छवि मात्र नभई समुदायलाई प्रत्यक्ष लाभ भैरहेको बताए ।

कार्यक्रममा केन्द्रका कोषाध्यक्ष गोपाल कुमार प्रधानले लक्षित वर्गहरुका बालबालिकालाई अक्षर सिकाईमा केन्द्रको भुमिकाबारे प्रकाश पार्दै समग्र विकासका लागि समुदायको सहयोग अपिहार्य रहने बताए । आगामी दिनमा स्वास्थ्य, शिक्षा र सरसफाइका क्षेत्रमा समेत विशेष ध्यान दिइनेछ । यस्ता प्रयासहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ प्रगाढ हुने उनले बताए । हाल केन्द्रमा ३२ जना बालबालिकाहरु अध्ययरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?