Butwal Today

मतदाता नामावलीमा कात्तिक ३० सम्म नाम दर्ता गर्न सकिने

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।
मतदाता नामावलीमा कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने भएको छ । यसअघि स्थगित गरिएको मतदाता नामावली संकलन कार्यलाई निर्वाचन आयोगले पुनः सुरु गरेको हो ।