Butwal Today

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

९ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठकको एजेन्डाबारे भने औपचारिक रूपमा जानकारी दिइएको छैन ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो ।