Butwal Today

टुँडिखेलमा संविधान दिवसको भव्य समारोह (फोटो फिचर)

३ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ३ असोज ।

सैनिक मञ्च, टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।