ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

निर्वाचन आयोगको भनाइ : निर्वाचन समयमा, निष्पक्ष र शान्तिपूर्ण ढंगले हुनेछ

२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

 काठमाडौं ।

निर्वाचन आयोगले आउँदो निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा तयार रहेको जानकारी दिएका हुन् ।

गृह तथा कानून, न्याय र संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले निर्वाचन आयोग कानुन बमोजिमको दायित्व पूरा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।

ूकामबाट पछि हट्ने छुट हामी कसैलाई छैन, उनले भने, निर्वाचन समयमै सम्पन्न गर्न आयोग पूर्णरूपमा तयार छ । त्यसका लागि पूर्वतयारी थालिसकिएको छ, र सबै कर्मचारीहरू खटिइसकेका छन् । सबै जिल्ला र प्रदेश निर्वाचन कार्यालयहरूमा आवश्यक तयारी पूरा भइसकेको छ।

आयुक्त भण्डारीले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई निष्पक्ष, स्वतन्त्र र निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सुनिश्चित गरिने उल्लेख गरे । उहाँले निष्पक्ष, भयरहित, स्वच्छ र मितव्ययी निर्वाचन गराउने आयोगको दृढता दोहोर्याए ।

ूनिर्वाचन प्रक्रियामा कसैले आयोगको निष्ठामाथि प्रश्न उठाउने स्थिति आउन दिनेछैनौं, उनले, हाल देशको शान्ति सुरक्षा स्थिति चुनौतीपूर्ण छ । कतिपय स्थानमा सुरक्षाकर्मी बस्नुपर्ने भवनसमेत छैन, प्रमुख जिल्ला अधिकारीको कार्यालयहरू समेत कतिपय ठाउँमा क्षतिग्रस्त छन् ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यदि सरकारले आवश्यक अध्यादेश चाँडै ल्याएमा, आयोगको काम जस्तै मतदाता नामावली संकलन लगायतका प्रक्रिया सहज रूपमा अघि बढ्न सक्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?