Butwal Today

चुच्चेपाटी भाटभटेनीमा भेटिएका शवको पहिचान हुन बाँकी

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौं, १ असोज ।

चुच्चेपाटीस्थित भाटभटेनीमा डढेको अवस्थामा सात शव भेटिएका छन् । ती शवहरू अस्थिपञ्जरको रूपमा त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार, केही आफन्तहरूले आफ्नो सदस्य हराएको उजुरी दिएका छन् । प्रहरीले डीएनए परीक्षणमार्फत शवको पहिचान गर्ने तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?