© २०२३
काठमान्डौ, २९ भदौ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टी छोडेको जानकारी दिँदै अब ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ राजनीतिक संगठन घोषणा गरेका हुन् ।
चौधरीले वर्तमान पार्टी परित्याग गरी नयाँ पार्टी निर्माण प्रक्रियामा लाग्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।