Butwal Today

काठमाडौं जिल्ला अदालतका सेवा अनिश्चितकालका लागि स्थगित

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २९ भदौ ।

काठमाडौं जिल्ला अदालतको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरिएको छ । गत सोमबारको आगजनीमा जिल्ला अदालतको संरचना र कागजातलाई क्षति पुगेको थियो ।

जिल्ला अदालतले आइतबार एक सूचना जारी गर्दै, आफ्नो सेवा अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?