ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

दाङका विभिन्न स्थानमा कर्फ्यु

२७ भाद्र २०८२, शुक्रबार
२७ भाद्र २०८२, शुक्रबार

दाङ,२७ भदौ

दाङका विभिन्न स्थानमा भोलि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार आज साँझ( शुक्रबार ) ५ बजेदेखि दाङमा भोली बिहान ५ बजेसम्मलाई कर्फ्यु आदेश जारी गरिएको हो ।

दाङका विभिन्न स्थानमा भएको प्रदर्शन, जुलुस, तथा सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण गर्न दाङका प्रमुख जिल्ला अधिकारी  विश्वप्रकास अर्यालले कर्फ्यु आदेश जारी गरेका छन्  ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सुरक्षा अवस्था हेरेर फेरि कर्फ्युको समय थप गरिएको बताए । कर्फ्युकोे समयमा सकेसम्म घर बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

जेनजीको आन्दोनलनका कारण स्थिति असमान्य बनेपछि दाङको प्रमुख बजार तुलसीपुर, घोराही, लमही र भालुवाङ क्षेत्रमा मंगलबारदेखि कर्फ्यु जारी रहेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ बमोजिम चार किल्ला तोकी सो सिमा भित्र कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख छ ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र पूर्वमा हात्तिखौवा, पश्चिममा कृष्ण मन्दिर, उत्तरमा आँखा अस्पताल र दक्षिण एअरपोर्टसम्म प्रतिबन्ध लगाएको छ । घोराही उपमहानगरपालिका क्षेत्रमा झिगौरा चोक, प्रहरी बोर्डिङ स्कुलदेखि गोरखा बोर्डिङ स्कुल नजिकको कटुवा खोला पुल, मितेरी हस्पिटलदेखि रझेना स्कुलसम्म र फुर्सेखाली–ढोरेनी स्कुलदेखि सेवार खोलापुलसम्म प्रतिबन्ध लगाएको छ ।

लमही नगरपालिका क्षेत्रमा पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलही पुलसम्म, राप्ती गाउँपालिका क्षेत्रमा प्रदेशसभा, मुख्यमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्रमा प्रतिबन्ध लगाएको छ । यस्तै भालुबाङ बजार क्षेत्रभित्र, पश्चिममा गोपिनाल, पूर्वमा भालुवाङ पुलसम्म प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?