Butwal Today

त्रिभुवन विमानस्थल खुल्यो

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं, २५ भदौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।

जेनजी आन्दोलनका कारण ठप्प बनेको विमानस्थल सुरक्षा समितिको बैठकले सुचारु गर्ने निर्णय गरेको हो ।