देशभर जारी जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालहरूबाट संकलन गरेको विवरणअनुसार हालसम्म ३० जनाको मृत्यु पुष्टि भएको हो ।