Butwal Today

जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ९ पुग्यो

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ जना र थप १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।