Butwal Today

जेनजीहरुले लगाए संसद भवनमा आगो

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २३ भदौ ।

जेनजी आन्दोलनकारीहरूले संसद भवनमा आगो लगाएका छन्। उनीहरूले प्रदर्शन भड्किएसँगै संसद भवनको २ नम्बर गेटमा आगो लगाएका हुन् ।

यतिखेर आगो फैलिइरहेको छ । दमकल जान नसक्दा आगो नियन्त्रणमा लिन नसकेको सुरक्षाकर्मीले बताएका छन् ।