Butwal Today

अपडेट: ट्रमा सेन्टरमा मात्रै थप चार जना प्रदर्शनकारीको मृत्यु

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २३ भदौ ।

आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा दुई जनाको मृत्यु भएको थियो भने एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ‘अन द स्पट डेथ’ भएको थियो ।