© २०२३
काठमान्डौ, २३ भदौ ।
काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा आज राती १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।
