Butwal Today

बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

बुटवल, २३ भदौ ।

बुटवलदेखि भैरहवा क्षेत्रभित्र आज अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यु जारी भएको छ ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । बुटवलका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।