ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

न्यूनतम विद्युत् महसुल वडाले तिरिदिने

१७ भाद्र २०८२, मंगलवार
१७ भाद्र २०८२, मंगलवार

अर्घाखाँची, १७ भदौ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ का घरधुरीले प्रयोग गर्ने न्यूनतम विद्युत् महसुल वडा कार्यालयले तिरिदिने भएको छ ।

वडा भित्र रहेका घरधुरी जसले मासिक २० युनिट बराबरको मात्र विद्युत् उपभोग गर्छन्, ती सबैको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने निर्णय भएको वडाध्यक्ष जम्शेर मियाले बताए ।

स्थानीय सरकारले वडाका सबै नागरिकको न्यूनतम २० युनिट बराबरको विद्युत् उपभोग गर्दा आउने रकम तिर्ने भएपछि स्थानीय बासीन्दा खुसी भएका छन् ।

वडाध्यक्ष जम्शेर मियाका अनुसार, यो योजना आगामी असोज १ गते देखि लागु भई चालु आर्थिक वर्ष २०८३ को असार मसान्तसम्म सञ्चालन हुनेछ ।

वडाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख भएअनुसार, यो योजना गरिब तथा विपन्न परिवारहरू मात्र नभई वडा नम्बर ३ मा रहेका सबै घरधुरीमा लागु हुन्छ, सूचनामा उल्लेख छ, प्रत्येक घरधुरीको मासिक विद्युत् उपभोग २० युनिट वडाले तिरिदिने भएको हो ।

योजना अन्तर्गत लाभ लिन इच्छुक घरधुरीहरूले विद्युत् ग्राहक नम्बर र नागरिकता प्रमाणपत्र लिएर वडा कार्यालयमा निवेदन दर्ता गराउनुपर्नेछ ।

वडाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो कार्यक्रम ल्याएको हो, जसले स्थानीय तहको सेवा प्रवाहमा पारदर्शिता र जनहितमा आधारित कार्यशैलीको उदाहरण पेस गर्ने वडाको भनाई छ ।

विद्युत् प्रयोगमा हुने बचतसँगै वडाका जनप्रतिनिधि, कर्मचारी र नागरिकबिचको सहकार्य बलियो बनाउन पनि यो निर्णय सहयोगी हुने अपेक्षा गरिएको वडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?