ट्रेंडिंग:

>> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र

सत्तारूढ दल सरकारको प्रस्तावमा, माओवादी र एकीकृत समाजवादी विरोधमा

१६ भाद्र २०८२, सोमबार
१६ भाद्र २०८२, सोमबार

 काठमाडौँ , १६ भदौ ।

निजामती कर्मचारीको अवकाश उमेरहद सम्बन्धी प्रावधानमा राजनीतिक दलहरूबीच मतभेद देखिएको छ ।

सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले सरकारको प्रस्तावलाई समर्थन गरेका छन्, जसअनुसार निजामती सेवा ऐन लागू भएको वर्षमा अवकाश उमेर ५९ वर्ष हुने र त्यसपछिको वर्षदेखि ६० वर्षको प्रावधान लागू हुने व्यवस्था गरिनेछ ।

तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने यस विषयमा यसअघि नै सर्वसम्मत निर्णय भइसकेको र त्यसलाई उल्ट्याउन नहुने अडान लिएका छन् ।

प्रतिनिधिसभाबाट पारित विधेयकमा अवकाश उमेरलाई चरणबद्ध रूपमा पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष लागू गर्ने व्यवस्था गरिएको थियो ।

माओवादी केन्द्रका सांसद सुरेश आले मगरले समितिबाट सर्वसम्मत रूपमा निर्णय भइसकेको र त्यसको सार्वजनिक सन्देश पनि गइसकेको अवस्थामा केही कर्मचारीको दबावमा फरक प्रस्ताव ल्याइनु अस्वीकार्य भएको बताए । उनले सर्वसम्मत निर्णय उल्ट्याउने प्रयासले प्रणालीमै प्रश्न उठ्न सक्ने चेतावनी दिए ।

यस्तै, एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले पनि निर्णय फेरबदल गर्न नमिल्ने तर्क गर्दै मन्त्रालयले नयाँ प्रस्ताव ल्याएको कारण छलफल लम्बिएको बताए । निर्णय बाहिर गइसकेको अवस्थामा त्यसविरुद्ध जानु विश्वासको संकट निम्त्याउने उनले उल्लेख गरे ।

उता, कांग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले सरकारले ल्याएको प्रस्ताव अनुसार ५९ वर्षमै अवकाशको व्यवस्था लागू गर्नुपर्ने धारणा राखे भने एमाले सांसद गोपाल भट्टराईले पनि सरकारको प्रस्तावलाई स्वीकार गर्दा प्रक्रिया सहज हुने बताए ।

दलहरूबीच सहमति नजुटेपछि प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?