Butwal Today

प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर)

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, १५ भदौ ।

पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ धान खेतीको अवलोकन गरेका छन् ।

चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?