ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

रुपन्देहीमा माओवादी केन्द्र एक्लै चुनाव लड्छ: प्रचण्ड

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

बुटवल, १५  भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने र उत्कृष्ट नतिजा निकाल्ने दाबी गरेका छन । प्रचण्डले भने – “ कमरेडहरु, रुपन्देहीमा हामी अघिल्ला भन्दा अझ राम्रो नतिजा ल्याउँछौं । एक्लै चुनाव लड्ने हो, त्यसको लागी तयारी सुरु गर्नुहोस् ।”

पछिल्लो समय पार्टीभित्र देखिएका असन्तुष्टि, बहस र मतभिन्नतालाई प्रचण्डले वर्गसंर्घषको स्वाभाविक स्वरुपका रूपमा व्याख्या गरेका थिए । प्रचण्डले पार्टिको निति र बिधि विपरित नजान समेत आग्रह गरे उनले विश्वकै क्रान्तिकारी आन्दोलनहरूमा यस्ता बहस हुने गरेको उल्लेख गर्दै माओवादी केन्द्रभित्र देखिएको बहसलाई सकारात्मक रूपमा लिन सबै नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले माओत्से तुङ, ल्यू साओची र लिन प्याओबीचको ऐतिहासिक सम्बन्धलाई उदाहरण दिँदै नेतृत्वमा विश्वास, आस्था र विश्वासघात दुवै देखिने कुरा स्पष्ट पारे ।

प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा माओवादी केन्द्रले निर्वाह गरेको भूमिकालाई इतिहासले उच्च स्थान दिएको बताए । परिवर्तनका आन्दोलनलाई व्यवस्थित रूपमा अभिलेख गर्ने आवश्यकतामाथि जोड दिँदै उनले पार्टीले यसका लागि अभियान सञ्चालन गर्ने घोषणा गरे ।

उनले भने – “देशभरका वडाबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी सहिद, घाइते, अपांगता बोकेका, जेलनेल भोगेका सबैको विवरण संकलन गरेर केन्द्रमा पठाउनुपर्छ । जुनसुकै पार्टीका भए पनि गणतन्त्रमा योगदान गर्ने नागरिकलाई सम्मान गर्ने मापदण्ड बनाइन्छ ।”

प्रचण्डले हाल माओवादी केन्द्रप्रति जनताको विश्वास पुनः बढ्दै गएको दाबी गरे । उनले यसबाट डराएर “प्रतिक्रियावादी र बिचौलिया” समूहहरु माओवादी आन्दोलनविरुद्ध लागिपरेको आरोप समेत लगाए । तर विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझै अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनको समीक्षा गर्दै संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र भविष्यको रणनीतिबारे धारणा राख्दै समाजबादि क्रान्तिको नेत्तृत्व माओवादि केन्द्रवाट मात्रै संम्भव भएको दाबि गरे उनले परिवर्तनको जग माओवादीले राखेको भन्दै त्यसको रक्षा गर्ने क्षमता पनि माओवादीसँगै रहेको बताए ।

लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकले माओवादी केन्द्रलाई रुपन्देहीमा आगामी चुनावमा एक्लै उभिन तयार पार्ने संकेत दिएको लम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताए। अध्यक्ष प्रचण्डको सम्बोधनले पार्टीभित्रको बहसलाई आत्मसात गर्दै संगठनात्मक संरचना पुनर्गठन, ऐतिहासिक योगदानको अभिलेखीकरण र भविष्यका चुनौती सामना गर्ने दिशामा पार्टी केन्द्रित हुने सन्देश दिएको बरालले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?