ट्रेंडिंग:

>> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ? 

विश्वमा पहिलो पटक दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुँदै 

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

दाङ,१३ भदौ ।

आगामी असोज २५ गतेदेखि २७ गते सम्म दाङ जिल्लाको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय परिसरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय योग सम्मेलन २०८२ का बारेमा जानकारी गराइएको छ ।

नेपाली जनताको सहयोगमा २०४३ साल मङ्सिर २५ गते स्थापना भएको र दाङको बेलझुण्डीमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयले अध्ययन, अध्यापन र अनुसन्धानका माध्यमबाट पौरस्त्य वाड्मय, सनातन परम्परा र योगविज्ञानको संरक्षण, संवर्द्धन तथा विश्वव्यापीकरणका लागि अनवरत प्रयास गर्दै आएको छ ।

सम्मेलनको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको मूल कार्यसमिति संयोजक प्रा.डा सुधनकुमार पौडेलले जानकारी दिए ।

सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त विद्वान, विदणी, बोगसाधक, आध्यात्मिक चिन्तक, अनुसन्धाता र प्राज्ञिक व्यक्तित्वहरूबाट योगदर्शनका शास्त्रीय तथा आधुनिक विषयवस्तुसँग सम्बन्धित तीसभन्दा बढी अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी मूल कार्यसमिति संयोजक प्रा.डा सुधनकुमार पौडेलले जानकारी दिए  ।

सम्मेलन अवधिभर प्रतिदिन प्रातः कालमा एक हजार जनाले सामूहिक योगाभ्यास गर्ने कार्यक्रम पनि तय गरिएको छ । सम्मेलनमा शास्त्रीय विधिपूर्वक रुद्रयाग, अग्निपूजन, गायत्री उपासना र गुरु गोरखनाथको धुनी जगाउने चत्रित्वंध यज्ञकर्म पनि सञ्चालन हुनेछन् ।

यसका साथै यौगिक आहार बिहारबारे जानकारी गराउन विभिन्न स्टलहरूको स्थापना, योग र स्वास्थ्यसँग सम्बन्धित प्रवचन, स्वास्थ्य शिविर, आयुर्वेदिक उपचार कर्म र रक्तदानका कार्यक्रम समेत सञ्चालन हुनेछन् ।

सम्मेलनमा सहभागी हुने विशिष्ट विदेशी अभ्यागतहरूलाई दाङ जिल्लाका धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको अध्ययन भ्रमण गराउनुका साथै नेपालका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्न प्रेरित गरिनेछ ।

सम्मेलनमा पचास देशका पाँच हजार बढी व्यक्तिको सहभागिता रहने छ । सम्मेलन सम्पन्न गर्नका लागि विश्वविद्यालयले १३ सदस्यीय मूल कार्यसमिति गठन गरेको छ भने हालसम्म एक्काइस वटा उपसमितिहरू गठन भैसकेका छन्  ।

नेपालकै गौरवका रूपमा रहेको सम्मेलन सफल पार्न प्राडा पौडेलले सबैलाई आग्रह गरेका छन्  ।  नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव माधव अधिकारीले २०१० सालमा भूमि सम्मेलन गरेर भूमि सङ्कलन गरेको बताए  ।

२०२२ सालमा आध्यात्मिक सम्मेलन भएको र २०२४ सालमा विद्धत सम्मेलन गरि देश भर चिनाउने काम भएको बताए । जनताको साथ सहयोगमा स्थापना भएको संस्कृत विद्यालयले अहिले गर्न थालेको अन्तर्राष्ट्रिय योग सम्मेलनलाई सबैले साथ सहयोगले सफल पार्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?