Butwal Today

मन्त्री परिषद बैठक जारी, आइजीपीका बारेमा निर्णय हुन सक्ने

१३ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, १३ भदौं ।

मन्त्री परिषद बैठक सुरू भएको छ ।

भोली देखी सुरू हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पुर्व सन्ध्यामा यो मन्त्री परिषद बैठक बस्न लागेको हो ।

भदौं १८ गते कार्याकाल सकिन लागेका प्रहरी महानिरक्षक दिपक थापाको वारेमा निर्णय लिने अपेक्षा गरिएको छ । म्याद थप्ने कि नयाँ आइजीपी नियुक्ति गर्ने भन्ने बारेमा यो बैठक महत्व पुर्ण मानिएको छ ।

आजको बैठकमा चीन भ्रमणका अजेन्डा पारित गराउने देखी प्रतिनिधिसभामा प्रधानमन्त्रीको बिशेष सम्बोधनका वारेमा पनि छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?