ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

आफ्नो सीमा नजिक ट्रम्पले युद्दक विमान पठाए पछि भेनेजुएलालाले खटायो १४ हजार सैनिक

१२ भाद्र २०८२, बिहीबार
१२ भाद्र २०८२, बिहीबार

काठमाडौँ, १२ भदौ ।

अमेरिकामा लागु औषध नियन्त्रणको नाममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई रडारमा राखेका छन् । एउटा निर्णयमा ट्रम्पले भेनेजुएलाको सीमामा ३ युद्ध पोत पठाए पछि दुई देशबिचको तनाव चरम सीमामा पुगेको छ ।

बदलामा, निकोलस मादुरोको भेनेजुएलाले अमेरिकालाई नियन्त्रणमा ल्याउन ३ वटा योजना तयार गरेको छ । भेनेजुएला सरकारले यो योजना अन्तर्गत काम गरिरहेको छ।

पहिलो योजना, भेनेजुएला सरकारले अमेरिकाका कट्टर विरोधी देशहरूलाई सम्पर्क गरिरहेको छ। यस सम्बन्धमा चीनसँग पहिलो पटक उसले सहयोग मागेको छ ।

चीनले पनि भेनेजुएलाको पक्षमा विज्ञप्ति जारी गरेको छ । अमेरिकाले भेनेजुएलाको सीमामा जहाज पठाएकोमा चीनले सार्वभौमसत्ता विरुद्ध रहेको बताएको छ ।

त्यस्तै भेनेजुएलाका विदेशमन्त्रीले इरानका विदेश मन्त्रीसँग पनि कुराकानी गरेका छन् । अमेरिकी दमनका विरुद्ध संयुक्त लड्ने गरी दुई देशबिच सहमति भएको छ ।

इरानलाई अमेरिकाको कट्टर शत्रु मानिन्छ। भेनेजुएलाले ब्राजिल र रुस जस्ता देशलाई पनि साथमा ल्याउने प्रयास गरिरहेको छ । यी देशहरू पनि अमेरिका विरोधी देशका रूपमा मानिन्छन् ।

दोस्रो योजना, भेनेजुएलाले आफ्नो सिमानामा १५ हजार सैनिक तैनाथ गर्ने निर्णय गरेको छ । भेनेजुएलाले यी सैनिकहरूलाई कोलम्बियाको सीमा नजिक तैनाथ गरेको छ।

अमेरिकाले यहाँ ४ हजार मरिन गार्डसहित ३ जहाजसमेत पठाइसकेको छ । रिपोर्टका अनुसार कोलम्बिया सीमामा अमेरिकी सेनासँग लड्न रुसले भेनेजुएलालाई इरानको साहेद ड्रोन पाएको छ ।

भेनेजुएलाले यो ड्रोनबाट अमेरिकी जहाजमा सजिलै आक्रमण गर्न सक्छ। तेस्रो योजना, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई निशाना बनाएका छन्।

मदुरोका अनुसार विश्वमा अमेरिकाको प्रभाव घट्दै गएको छ । यसलाई सच्याउन भेनेजुएलालाई लक्षित गरिएको छ। भेनेजुएलाले आफ्नो मिलिशिया सक्रिय गर्ने कुरा गरेको छ। भेनेजुएलामा मिलिशिया समूहलाई निकै खतरनाक मानिन्छ।

अगस्ट २०२५ को सुरुमा अमेरिकाले निकोलस मादुरोलाई ५ करोड डलरको इनाम दिने घोषणा गरेको थियो । भेनेजुएला हुँदै अमेरिकामा लागूऔषध पठाइँदै आएको अमेरिकाको दावी छ ।

ह्वाइट हाउसका प्रवक्ता क्यारोलिना लभिएटका अनुसार मादुरो ड्रग्स कार्टेलका नेता हुन्। त्यसैले उनीमाथि ५० मिलियन डलरको इनाम राखिएको हो ।

यो पुरस्कार प्रसिद्ध आतङ्कवादी अबु बकर अल–बगदादी र ओसामा बिन लादेनको भन्दा दोब्बर छ। यसैबिच, डेली मेलले एक रिपोर्ट जारी गरेको छ, जसमा इरानी आतङ्कवादी भेनेजुएला हुँदै अमेरिका प्रवेश गरेको र यो अमेरिकाका लागि ठूलो खतरा भएको बताइएको छ।

त्यसयता अमेरिकी प्रशासन भेनेजुएलामा कारबाही मोडमा छ भने अर्कोतर्फ भेनेजुएलाले अमेरिकाले जानाजानी बदनाम गरिरहेको जनाइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?