© २०२३
काठमाडौँ, १२ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेशन यसै वर्षको अन्त्यमा हुने भएको छ।
हालै बसेको शीर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । तर, महाधिवेसनस्थल भने अझै तोकिएको छैन ।
उनका अनुसार श्रावण मसान्तबाट महाधिवेशनको तयारी सुरु भइसकेको छ ।
