© 2026
काठमाडौँ ।
आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो उक्त सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर २ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ २ हजार ३ सय ४५ रुपैयाँ थियो ।