ट्रेंडिंग:

>> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला

रोटरी बैठक : लगनशीलता र निरन्तरताले मात्र बनाउँछ सफल उद्यमी – कमलजंग कुँवर

७ भाद्र २०८२, शनिबार
७ भाद्र २०८२, शनिबार

बुटवल, ७ भदौ।

रोटरी क्लब अफ बुटवलको १५७८औँ नियमित बैठक शनिबार सम्पन्न भयो। बैठकमा गेष्ट स्पिकरका रूपमा नेपालमै सफल ड्याडी’ज किचन का सञ्चालक तथा उत्कृष्ट युवा उद्यमी कमलजंग कुँवरले उद्यमशीलता र सफलता पाउनुपर्ने सूत्रबारे तिमीलाई सन्देश दिएका थिए।

कुँवरका अनुसार, सफल उद्यमी बन्न चाहन्छौ भने सबैभन्दा पहिले निरन्तरता र लगनशीलता जरुरी हुन्छ। तिमीले जे गर्ने निर्णय गर्छौ, त्यसमा लगातार मेहनत गर्नैपर्छ। मेहनतसँगै नयाँ–नयाँ प्रविधि आत्मसात् गर्दै त्यसलाई व्यवहारमा उतार्नुपर्छ, अनि प्रचार–प्रसारलाई पनि त्यत्तिकै महत्व दिनुपर्छ भन्ने उनको सल्लाह थियो।

कुँवरले भने, “प्राकृतिक सम्पदाले धनी नेपालजस्तो सम्भावना संसारमै छैन। तर, त्यो सम्भावना तिमीले नै चिन्नु, बुझ्नु र व्यवहारमा उतार्नु पर्छ। अरुले आएर तिम्रो गाउँ, पेशा वा व्यवसाय बनाइदिन्नन्। राज्यले वातावरण दिन सक्छ तर गर्नुपर्ने काम तिमीले नै गर्नु पर्छ।”

उनले गुनासो र दोषारोपण संस्कृतिबाट टाढा रहन सुझाव दिँदै भने, “राजनीतिबाट पनि भविष्य बनाउन सकिन्छ भन्ने कुरा दलहरूले युवालाई बुझाउन सके, वैदेशिक पलायन आपैm घट्छ।”

नेपालभर २३ शाखा संचालन गर्दै करिब १ हजारलाई प्रत्यक्ष रोजगारी दिइरहेका कुँवरले ड्याडी’ज फूड मोबाइल भ्यान, पपया (नो सुगर, नो अल्कोहल जुस), कुकर कफी, ड्याडी’ज केक, ड्याडी’ज किचन, ड्याडी’ज क्यान्टिन, ड्याडी’ज एक्सप्रेस जस्ता ब्रान्डमार्फत उद्यमशीलता फैलाइरहेका छन्।

बैठकमा क्लबका अध्यक्ष कृष्ण पराजुलीले रोटरीले सामाजिक सेवा मात्र नभई व्यक्तिगत नेतृत्व र व्यवसायिक विकासलाई पनि प्राथमिकता दिँदै आएको जानकारी दिए। उनका अनुसार, रोटरीले हरेक महिनामा ४ पटक नियमित बैठक गर्छ, जसले रोटरीयन, रोट्रयाक र इन्ट्रयाक सदस्यलाई व्यवसायिक र सामाजिक गतिविधि बुझ्न सहयोग गर्छ।

त्यस्तै, सचिव शिवकुमार ज्ञवालीले सहभागिहरूका प्रश्नहरूको गहन जवाफ उद्यमी कुँवरले दिएका कारण कार्यक्रम अझै उपयोगी बनेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?