Butwal Today

सम्पर्क कार्यालय आइपुगिन पूर्व राष्ट्रपति भण्डारी

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, ५ भदौ ।

नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापा गाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उद्घाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।

मदन भण्डारी  ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उद्घाटन गर्न लागेकी हुन् । बानेश्वर, थापागाउँस्थित मण्डला नाट्य घर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उद्घाटन गरिने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?