ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

एक्रो केम इण्डष्ट्रिजद्वारा कार्पेन्टर भेटघाट सम्पन्न

३ भाद्र २०८२, मंगलवार
३ भाद्र २०८२, मंगलवार

बुटवल, ३ भदौ ।

फर्निचर उद्योगका लागि आवश्यक सामान उत्पादन गर्दै आएको एक्रो केम इण्डष्ट्रिज प्रालि, भरतपुर चितवनले रुपन्देहीको शंकरनगर वनवाटिकामा “कार्पेन्टर भेटघाट” कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा करिब १०० जना सहभागी भएका थिए । बुटवलमा रहेका फर्निचर उद्योगी, हार्डवेयर व्यवसायी, प्लाई व्यवसायी तथा कार्पेन्टरहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सेल्स एण्ड मार्केटिङ म्यानेजर सुजनबाबु लोहनीले उद्योगको वस्तुस्थिति र बजार विस्तारबारे जानकारी गराएका थिए ।

उनले एक्रो कोल मरिटाइम, एक्रो कोल एसएच, राइनो कोल एसएच, राइनो कोल डब्लुजी र एबिसी कोल जस्ता उत्पादनले फर्निचर उद्योगलाई सजिलो र प्रभावकारी बनाउन ठूलो योगदान दिएको बताए ।

लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता न्यू लक्ष्मी शुभ ट्रेडर्स, कालिकानगर बुटवलका सन्तोष थापाले “लुम्बिनी प्रदेशमा एक्रो केमका उत्पादनहरू प्रति व्यवसायीहरूको विश्वास बढ्दो रहेको बताए । उनले उत्पादनको गुणस्तर र उपलब्धता सहज भएकाले यसले स्वदेशी फर्निचर उद्योगलाई मजबुत बनाउन मद्दत पु-याइरहेको धारणा राखे ।

त्यसैगरी फर्निचर संघ रुपन्देहीका उपाध्यक्ष नेत्र रुचाल, उत्पादन प्रमुख कृष्ण खनिया, विशाल घिमिरे र नेपाल पुँजी बजार संघ लुम्बिनी प्रदेश संयोजक माधव पाण्डेले मन्तव्य राख्दै एक्रो केमका उत्पादनले बजारमा प्रतिस्पर्धात्मक गुणस्तर कायम गर्न सफल भएको बताए ।

उनीहरूले आयात प्रतिस्थापन गर्दै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने कार्यमा एक्रो केमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उद्योगको भगिनी संस्था राजदूत पेन्ट्स प्रालिले पनि निर्माण तथा फर्निचर क्षेत्रमा योगदान गर्दै आएको जानकारी दिइएको थियो । कार्यक्रमका सहभागीहरूले यस्तो भेटघाटले उद्योग, व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र स्थानीय उद्योगलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?