Butwal Today

बेबारिसे शव फेला 

२९ श्रावण २०८२, बिहीबार
अ+
अ-
पाल्पा , २९ साउन ।
तानसेन नगर र वगनासकाली सिमाना हुँदै माडी फाट तर्फ बग्ने चालिसे खोलामा विहीबार एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ३०, ३२ वर्ष उमेरको पुरुषको शव स्थानीयले देख्नासाथ प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पोष्टमार्टमका पाल्पा अस्पतालमा पुर्याएको र यस विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?