Butwal Today

प्रधानमन्त्री ओली शितलनिवासमा

२५ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २५ साउन ।  

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन ।

 

राष्ट्रपति भवन शीतल निवासमा आइबार भएको  सो  भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका  बारेमा जानकारी गराएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ  ।

 

प्रधानमन्त्री  ओली यही साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगस्ट २०२५० आयोजना भएको सो  सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्केका हुन् । साे भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।