ट्रेंडिंग:

>> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

को बढी शिक्षित, आमिर कि शाहरुख खान ?

२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

काठमाडौं, २४ साउन ।

बलिउडका दुई दिग्गज स्टार शाहरुख खान र आमिर खान आफ्नो फिल्म र अभिनयका लागि विश्वभर चर्चित छन् । तर, जब शिक्षाको कुरा आउँछ, वास्तविक रूपमा कसले पढेको छ ? यी दुई सुपरस्टारको शैक्षिक यात्रा जानौं र कसको शैक्षिक पृष्ठभूमि बलियो छ भन्ने निर्णय गरौं।

 

आमिर खान

आमिर खानको जन्म मुम्बईमा भएको थियो । उनको प्रारम्भिक अध्ययन जेबीबाट पेटिट स्कूलबाट स्नातक गरेका छन् । यसपछि उनले सेन्ट एनी हाई स्कूल र त्यसपछि बम्बे स्कटिश स्कूलबाट ९ देखि १० सम्मको पढाइ पूरा गरे। बाल्यकालदेखि नै आमिर पढाइसँगै खेलकुद र नाटकमा निकै सक्रिय थिए ।

उनले मुम्बईको नरसी मोन्जी कलेजबाट वाणिज्यमा आफ्नो कलेजको अध्ययन सुरु गरेका थिए तर दुई वर्षपछि पढाइ छोडेर काकाको फिल्ममा सहायक निर्देशकको रूपमा काम गर्न थाले। उनले आफ्नो स्नातक पूरा गरेनन् किनभने उनले अभिनयलाई आफ्नो करियर बनाउने निर्णय गरेका थिए।

आमिर खानले ‘कयामत से कयामत तक’ बाट बलिउडमा डेब्यू गरे र त्यसपछि ‘लगान’, ‘थ्री इडियट्स’, ‘दंगल’ जस्ता फिल्मबाट करोडौंको मन जितेका थिए।
अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै ‘पानी फाउन्डेसन’ जस्ता परियोजनामार्फत समाजमा परिवर्तन ल्याउने प्रयास गरिरहेका छन् ।

शाहरुख खान

शाहरुख खानको जन्म २ नोभेम्बर १९६५ मा दिल्लीमा भएको थियो । उनले दिल्लीको सेन्ट कोलम्बा स्कुलबाट १२ कक्षासम्म पढेका थिए । यहाँ उनी पढाइमा अब्बल थिए र खेलकुदमा पनि निकै सक्रिय थिए ।

१२ कक्षा पछि शाहरुखले दिल्ली विश्वविद्यालयको प्रसिद्ध हंसराज कलेजबाट बीए अनर्स (अर्थशास्त्र)को  डिग्री लिए। त्यसपछि उनले जामिया मिलिया इस्लामिया युनिभर्सिटीबाट मास कम्युनिकेशन कोर्स सुरु गरे तर अभिनयमा रुचिका कारण पढाइ भने बीचमै छाडे ।

आज शाहरुख सफल अभिनेता मात्रै होइनन्, बरु उनी एक राम्रो व्यवसायी र प्रेरणादायी व्यक्ति पनि मानिन्छन्। उनको नाममा ‘दिलवाले दुल्हनिया ले जायेंगे’, ‘स्वदेश’, ‘चक दे इन्डिया’, ‘पठान’ जस्ता सुपरहिट फिल्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?