ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

ब्रह्मकुमारी विश्वविद्यालय बुटवलमा रक्षाबन्धन महोत्सव

सकारात्मक सोच र आध्यात्मिक ज्ञानले समाज रूपान्तरण सम्भव : मुख्यमन्त्री आचार्य
२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

बुटवल, २४ साउन ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालको आयोजनामा शनिबार बुटवलमा पवित्रता एवं स्नेहको प्रतिक पावन पर्व रक्षाबन्धन महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा केन्द्र नेपालका उपाध्यक्ष तथा सहनिर्देशक कमला दिदिले रक्षा बन्धनको महत्वपारे प्रकाश पार्दै धार्मिकमात्र नभई नैतिक र बैज्ञानिक रुपमा पनि आजको दिनको महत्व रहेको बताईन ।

आसुरी शक्तिबाट बचाउने पवित्र दिन रक्षा बन्धन भएको भन्दै जनै बाध्नु बन्धनमा बाधिनु भएको बताईन । ‘मानिस अरु बन्धनमा बाधिन चाहदैनन तर यो बन्धनप्रति भने मोह रहेको छ ।’–उनले भनिन । हाम्रो समाजमा रहेका राम्रा संस्कार, संस्कृतिलाई अंगाल्दै मानव कल्याण बिरुद्धका गलत कार्यलाई त्याग्न उनको सुझाव छ ।

यसैबिच स्वर्गिय दादी प्रकाशमणिको स्मृतिमा भदौ ६ देखी ९ गतेसम्म हुने वृहत रक्तदान कार्यक्रमबारे प्रकाश पार्दै उनले यो अवधिमा १ लाख युनिट रगत संकलन गर्ने महान अभियान रहेको बताईन । नेपाल र भारतका सबै शाखाहरुमा कार्यक्रम गरिने उनले बताए. । स्वर्गिय दादी प्रकाशमणि १९६९ .बाट २००७ सम्म ब्रह्माकुमारी संगठनको मुख्य प्रशासिका को रुपमा कार्य गरेकी थिईन ।

केन्द्रमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै सकारात्मक सोच र आध्यात्मिक ज्ञानले समाज रुपान्तरण सम्भव हुने बताए । ‘सकारात्मक चिन्तनले नै समाजलाई गतिशील बनाउछ ।’– उनले भने । जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा शुभकामना व्यक्त गर्दै उनले धार्मिक संस्कारसँगै पारिवारिक सम्बन्ध बलियो बनाउने पर्वका रूपमा यसलाई व्याख्या गरे । लुम्बिनी प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्पराको प्रवद्र्धनमार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?